दफा ११०
संस्था वा सङ्घको सम्पत्तिबाट खर्च व्यहोरिने
समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन गर्ने सिलसिलामा लाग्ने सम्पूर्ण खर्च त्यस्तो संस्था वा सङ्घको सम्पत्तिबाट व्यहोरिनेछ।